मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण

क्वालाम्पुर । मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण भैरहेको खुलासा भएको छ । बेलायती पत्रिका द गाडिर्यनले मलेसियाका दुई कम्पनीमा कार्यरत नेपालीहरुमाथि चरम शोषण भैरहेको सार्वजनिक गरेको हो । द गाडिर्यनले टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामक दुई कम्पनीहरूमा शोषण भएको अनुसन्धानमुलक सामाग्री प्रकाशित गरेको हो । कामदारहरुलाई धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, … Continue reading मलेसियामा नेपाली कामदारमाथि श्रम शोषण